जाडोसँगै ह्वात्तै बढ्यो बिजुली माग

नेपालन्यूज

विष्णु बेल्वासे

जाडो बढेसँगै बिजुलीको माग ह्वात्तै बढेको छ। सबैभन्दा बढी बिजुलीको माग हुने तिहारको लक्ष्मीपूजामा भन्दा पनि बढी बिजुलीको खपत भएको छ।

यस वर्षको दीपावलीमा एक हजार ८९ मेगावाट मात्रै विद्युत खपत भएको थियो। तर, अहिले त्यसभन्दा पनि १ सय ६१ मेगावाट बढी बिजुली माग भएको छ। अहिले १ हजार २ सय ५० मेगावाट बिजुली माग हुँदै आएको छ।

प्रकाशित मिति: : 2019-12-20 22:24:04

प्रतिकृया दिनुहोस्