इंग्लिस प्रिमियर लिग: सेफिल्ड युनाइटेड शीर्ष पाँचमा

इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेड शीर्ष पाँचमा उक्लिएको छ।

शुक्रबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई हराउँदै सेफिल्ड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो।

सेफिल्डका लागि ओली म्याकवर्नीले ५३ औं मिनेटमा विजयी गोल गरे।

सेफिल्ड ३२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
हारपछि वेस्ट ह्याम रेलिगेशन जोनभन्दा मात्र दुई अंकले माथि छ। क्लब तालिकाको १६ औ स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-11 20:28:12

प्रतिकृया दिनुहोस्