इंग्लिस प्रिमियर लिग: न्युक्यासलसँग चेल्सी पराजित

 इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हार ब्यहोरेको छ।

न्युक्यासलले घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले हार ब्यहोरेको हो।

दोस्रो हाफको ईन्जुरी समयमा इसाक हेडनले गोल गर्दै न्युक्यासललाई जित दिलाएका थिए।

हारपछि चेल्सी ३९ अंक सहित तालिकाको चौथो स्थानमा छ। न्युक्यासल २९ अंक सहित तालिकाको १२ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-19 19:57:07

प्रतिकृया दिनुहोस्