गोरखाकाे नामरुङमा हिमपात (फाेटाेफिचर)

गोरखाकाे चुमनुब्री गाउँपालिकास्थित नामरुङमा यसवर्ष सातौं पटक भारि हिमपात भएको छ।

२४ मिटर उचाइ भएको उतरी गोरखामा हिमपता भएपछि यातायातको अभाव हुन थालेको छ। जाडोले स्थानीयहरु घर भित्र आगो ताप्दै बसेका छन भने बिदेशीहरु होटलमै रोकिएका छन्।

हिमपातका कारण गाईबस्तुलाई खुवाउने घाँसको अभाव हुन थालेको छ। यता जर्मनीका दुई जना पर्यटक ल्हो गाउँभन्दा माथि जान नसकेपछि फर्किएर नमरुङस्थित नमरुङ गेस्टहाउसमा बसेका छन्।

प्रकाशित मिति: : 2020-02-22 05:50:56

प्रतिकृया दिनुहोस्