सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम

बिएल संवाददाता

काठमाडाै‌ं

 नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान कायम गरेको छ।

आज सोमबारको लागि छापावाला सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ कायम गरिएको छ।

यस्तै तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ।

आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ।
 

प्रकाशित मिति: : 2020-02-25 00:48:14

प्रतिकृया दिनुहोस्