छोराका लागि क्रिकेट छोड्दा...

महेश कार्की

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले थाइल्यान्डमा छ। एसिया कप खेल्ने सपनासहित नेपाली टिम बिहीबार थाइल्यान्ड गएको हो। त्यही १४ सदस्यीय टिमका एक सदस्य हुन्, भुवन कार्की।

धनगढीका २६ वर्षीय ‘अफ स्पिनर’ भुवनले सन् २०१२ मै राष्ट्रिय टिममा डेब्यू गरे। सन् २०१७ सम्म राष्ट्रिय टिममै रहे। तर, कमै मात्र अवसर पाए। त्यतिखेर शक्ति गौचन र बसन्त रेग्मीको दबदबा थियो। त्यसैले भुवनले राष्ट्रिय टिममा पर्याप्त अवसर पाएनन्। सन् २०१७ मा एसीसी इमर्जिङ टिम्स कप खेलेसँगै भुवन पारिवारिक समस्या र चोटका कारण राष्ट्रिय टिमबाट बाहिरिए।

प्रकाशित मिति: : 2020-03-01 01:52:07

प्रतिकृया दिनुहोस्