काठमाडौंप्रेस

नेपाली राजनीतिको नियति

  • Aug 07, 2020

सन्तोष परियार लगभग ६५ वर्ष अघिदेखि चलेको निरन्तरताको राजनीतिक तथा सामाजिक आन्दोलनका कारण २०७२ असोज ३ गते नेपाली जनताको आफ्नो संविधान आफँैले बनाउने सपना साकार भयो।  उन्नत लोकतन्त्रको आधारभूत मान्यता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षसहित संविधान जारी भयो। तर, नेपाली राजनीतिको नियति

पुरा पढ्नुहोस्

प्रत्येक वर्ष बाढीपहिरोमा परी सयौंले गुमाउँछन् ज्यान : सरकारले तथ्यांक राख्छ, गर्दैन पूर्वतयारी

  • Jul 20, 2020

 नेपालमा हरेक वर्ष बाढीपहिरोका कारण सरदर एक सय ५० भन्दा बढीले ज्यान गुमाउँछन्। २०६८ यता बाढीपहिरोमा परी १८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। तर, जोखिमयुक्त ठाउँको पहिचान गर्ने र बस्ती सार्ने विषयमा प्रभावकारी काम हुन नसक्दा प्रत्येक वर्ष वर्षायाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। बा

पुरा पढ्नुहोस्

‘नेकपा नेताको प्रतिकूलतामा बेच्ने हतियार होइन’

  • Jul 08, 2020

हेमराज भण्डारी पार्टी एकता राजनीतिक र वैचारिक बहसबाट भएन। संगठनात्मक बहस पनि भएन। विचारमा वृहत बहस भएर पार्टी एकता भएको होइन। नेताहरुबीच सहमतिका आधारमा तत्कालीन एमाले  र माओवादी केन्द्रबबीच पार्टी एकता भएको हो।    नेकपाको विचार के हो ? सिद्धान्त के हो ? भनेर केन्द्रीय

पुरा पढ्नुहोस्

‘खरिपाटीमा एक पोका चाउचाउ माग्दा पनि कोरोना सर्छ भनेर दिइएन’

  • Jul 07, 2020

कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ।

पुरा पढ्नुहोस्

मधेसी कथित ‘दलित’ माथि राज्यको उदासीनता

  • Jul 04, 2020

धर्मेन्द्र झा सन्दर्भ १- श्यामलाल राम, सिरहा सिरहाको लहान नगरपालिकाका श्यामलालका दुई छोरीमध्ये जेठी छोरी (१९ वर्षीया) को विवाहको तयारी हुँदै थियो। श्यामलालले वर पक्षलाई दुई लाख रुपैयाँ र चार तोला सुन दाइजोमा दिइसकेका थिए। छोरीले घरपरिवारको निर्णयसँग सहमति जनाउन

पुरा पढ्नुहोस्

माइतीघर नि लज्जित हुँदो हो !

  • Jul 03, 2020

सबैको दुःख बिसाउने ठाउँ। चाहे त्यो सत्ताप्रतिको आक्रोश होस् वा अन्यायको चित्कार वा अन्य नागरिक आन्दोलन। सबैको साक्षी हो- माइतीघर। आक्रोश र असन्तुष्टिका स्वर गुन्जाउनेदेखि न्यायको चित्कार माइतीघरले सुनेको छ। जसरी एउटी चेलीलाई समस्या पर्दा माइतीको आशा र भरोसा हुन्छ, त्यसरी नै जनताका आक्रोश सत्तालाई सुनाउन

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको अर्थतन्त्रमा ‘कार्यकर्तालाई बाँड्न’ १५ अर्ब !

  • Jun 29, 2020

 मुलुक कारोना महामारीले थिलोथिलो भएका बेला केन्द्र र प्रदेश सरकारले ‘आफ्ना कार्यकर्ता’लाई बाँड्न पाउने गरी १५ अर्बभन्दा बढी रकम नयाँ बजेटमा विनियोजन गरेका छन्। कोरोनाका कारण अर्थतन्त्र थला पर्दा सरकारलाई साधारण खर्च धान्न समेत धौधौं परेको अवस्था छ। तर महाव्याधिको असरलाई बेवास्ता गर्दै आ

पुरा पढ्नुहोस्

एन्फिल्डमा क्लोपले फर्काएको खुसी

  • Jun 26, 2020

तीर्थराज बस्नेत फुटबलमा ३० वर्ष चानचुने समय होइन। अझ व्यवसायिक फुटबलमा त अझ यो एक युग नै हो। यसो भन्नुका पछि यसका बलिया आधार पनि त छन्। ३० वर्ष अर्थात ३० लिग उपाधि। अनि बदलिएको खेल शैली, नियम, पूर्वधार र लगानी।  १९९० पछि मर्सी नदीमा धेरै पानी बग्यो। तर, लिभरपुलले घरेलु लिगको उपाधि

पुरा पढ्नुहोस्

‘नागरिकतामा नेकपाको निर्णय नस्लवादी’

  • Jun 20, 2020

संविधान र नेपाल पक्ष भएका अन्तराष्ट्रिय सन्धि सम्झौताले सुनिश्चित गरेको महिला र पुरुषबीच समानताको हक निमोठ्ने गरी आएको सत्तारुढ नेकपाको निर्णयले उल्टो बोटो समातेको छ। यसले नस्लवादलाई समर्थन गरेको छ। काठमाडौं, असार ६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विदेशी मुलकी ब

पुरा पढ्नुहोस्