होम क्वारेन्टाइनमा कसरी बस्ने ? सरकारले कसरी गर्छ निगरानी ?

अनलाइनखबर

काठमाडौं

 आगामी वैशाख १८ सम्म पर्यटक (अनअराइभल) भिसा नदिने र संक्रमण फैलिएका देशहरुबाट नेपाल आउने विदेशीले अनिवार्य १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको समितिको बिहीबार बसेको बैठकले कोरोनाको संक्रमण भित्रिन नदिने गर्ने पूर्वतयारीसम्बन्धी १९ बुँदे निर्णय गरेको छ, जसमा मार्च १४ अर्थात १ चैतबाट ‘अनिवार्य होम क्वारेन्टाइन’ पनि सामेल छ ।

प्रकाशित मिति: : 2020-03-14 06:26:21

प्रतिकृया दिनुहोस्