विक्रमवीर थापा
म हुँ कोरोना भाइरस
चुस्छु तिमेरको रस
तिमेरले गरिस् किस
आफैंलाई गरिस् मिस
म हुँ कोरोना भाइरस
चुस्छु तिमेरको रस
आपसमा हात मिलाइस्
बैकुण्ठ जाने बाटो पाइस्
म हूँ कोरोना भाइरस
चुस्सु तिमेरको रस
आफ्नै घरमा बस्
नत्र मृत्युको मुखमा खस्
म हुँ कोरोना भाइरस
चुस्छु तिमेरको रस
मोदीले भने लकडाउन
हुन्छ बल्ल म डाउन... डाउन... डाउन...
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया