‘१० दिन अचेत भएर लडेँ, कोरोनालाई जितेर घर फर्किएँ’

अनलाइनखबर

बार्सिलोना

 ‘म अहिले ठीक छु । सबैको कुशलताको कामना गर्दै सजग रहन अनुरोध गर्दछु । जीवनको जन्मपश्चात मृत्यु साश्वस्त सत्य हो । तर, त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौं । सायद यही नै जीवनप्रतिको मोह हो ।’

कोरोना संक्रमण भएपछि दुईहप्ताको कष्टकर अस्पताल बसाइबाट शनिबार घर फर्किएका स्पेन निवासी नेपाली विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका वाक्यहरु हुन् यी ।

प्रकाशित मिति: : 2020-04-05 09:40:17

प्रतिकृया दिनुहोस्