लकडाउन : श्रमिक परिवारलाई खाद्यान्न सहयोग

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर चन्द्रागिरि नगरपालिका १३ मा पुगेका छन्। लकडाउनका कारण काम गरेर खान मुश्किल परेका श्रमिक परिवारलाई खाद्यान्न सहयोग गर्ने उदेश्यका साथ उनि त्यहाँ पुगेका हुन्।

'लकडाउनको समयमा कोहि पनि भोकै बस्नु पर्दैन्, हामी साथमा छौं' भन्ने घोषणालाई कार्यान्वयन गर्न मन्त्री मानन्धर जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन्।

हुसेन परिवारले खानका लागि समस्या परेको भनेर खबर गरेपछि मन्त्री मानन्धर हुसेनको डेरामा पुगेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-05 12:31:12

प्रतिकृया दिनुहोस्