ट्रम्प लागे आफ्नो बचाउमा, भने–जे गरेँ ती सबै सही छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि आफ्नो प्रशासनले गरेको प्रयासको बचाउ गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले आफूले गरेको कामको प्रशंसा गरेका हुन्  विज्ञहरुले सुरुमै सावधानीका उपायहरु अपनाएको भए धेरै अमेरिकीको ज्यान जोगिने बताएपछि ट्रम्पले आफ्नो बचाउ गरेका छन् ।

प्रकाशित मिति: : 2020-04-14 08:08:16

प्रतिकृया दिनुहोस्