माओवादी सह्यौं, नाकाबन्दी सहृयौं, बन्दाबन्दीले बिजोग भयो !

विकास रोकामगर

बारीभरि फर्सी, गाजर, गोभीलगायतका तरकारी फलेका छन् । बारीमा केही किसानहरु देखिन्छन् । कोही तरकारी टिप्दैछन् भने कोही डोकोमा भरेर बजारसम्म पुर्‍याउने मेलोमेसोमा छन् ।

वैशाखको चर्को घाममा किसानहरु मेलापातमा व्यस्त छन् । यहाँका किसानलाई कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनले छोएको छैन । लडकडाउन हो भनेर घरभित्रै बस्ने छुट उनीहरुलाई छैन । किनभने भ्याइनभ्याई काम छ ।

प्रकाशित मिति: : 2020-04-14 08:26:57

प्रतिकृया दिनुहोस्