कस्तो खानाले पेट सफा हुन्छ ?

अनलाइनखबर

काठमाडौँ

घरमा बसिरहँदा वा शारीरिक श्रम नगर्दा खानेकुरा सहजै पच्दैन । त्यसमाथि परिवारसँग बसेको बखत मीठो मसिनो खान मन लाग्छ । तारेको, भुटेको, मसलेदार खानेकुरा खाइरहँदा पेटमा भने गडबड सुरु हुन्छ । ग्याष्ट्रिक, कब्जियत, पखला, वान्ता जस्ता समस्या हुन्छ ।

पाचन तन्त्र कमजोर हुँदै गर्दा हामीले खाएको खानेकुराहरु पच्दैन । खानेकुरा राम्ररी पचेन भने आवश्यक पोषक तत्व पनि शरीरले ग्रहण गर्न सक्दैन । यसको नतिजा, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

 

प्रकाशित मिति: : 2020-04-18 08:05:03

प्रतिकृया दिनुहोस्