काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएकाे जनाएका हुन्।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।

प्रकाशित मिति: : 2020-07-06 16:37:32

प्रतिकृया दिनुहोस्