प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

अनलाइनखबर

काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ ।

बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको प्रदर्शनमा करिव २०० सहभागी थिए भने पनि अन्य प्रदर्शनमा सहभागीको संख्या

उपत्यका बाहिर भएका प्रदर्शनमा कतै सानो समूह त कतै उल्लेख्य सहभागिता देखिएको छ । राष्ट्रिय झण्डा र प्रधानमन्त्री ओलीको तस्वीर भएको ब्यानरसमेत बोकेर प्रदर्शनमा उत्रिएकाहरुले ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘भारतीय दलाल होसियार’ जस्ता नारा लगाएका थिए ।

किन भइरहेको छ प्रदर्शन ?

संसदमा सत्तारुढ नेकपाको झण्डै दुई तिहाई बहुमत छ । तर, त्यही पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा दिनदिनै सडकमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति: : 2020-07-08 20:29:53

प्रतिकृया दिनुहोस्