‘मौद्रिक नीति राम्रो आयो, प्रभावकारी कार्यान्वयन जरुरी छ’

अनलाइनखबर

काठमाडौँ

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक  नीति विगतका वर्षहरूको भन्दा कम आलोचित छ । कोभिड-१९ ले औद्योगिक तथा व्यावसायिक क्षेत्र संकटमा परेका बेला आएको मौद्रिक नीतिलाई निजी क्षेत्रले खुलेर स्वागत गरेको छ ।

सधैं सरकारसँग असन्तुष्ट रहने निजी क्षेत्रले समेत यसपटक फरकखालको प्रतिक्रिया दिएको  छ । गत जेठ १५ मा आएको बजेटलाई ‘निराशावादी’ भनेका निजी क्षेत्रका छाता संगठनहरूले मौद्रिक नीतिलाई किन स्वागत गरिरहेका छन् त ?

 

प्रकाशित मिति: : 2020-07-22 14:45:14

प्रतिकृया दिनुहोस्