बाख्रा पाल्ने नेता भन्छन्- विदेशको कमाइ बर्खे भेलजस्तै हो

नारायण खड्का

रोल्पाको गंगादेव गाउँपालिका- ३ स्थित जिनावाङका  ४५ वर्षीय लोकमणि वली द्वन्द्वकालमा माओवादी कार्यकर्ता थिए।  वली अहिले नेकपाका जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति रोल्पाका सदस्य छन्।

जिल्ला नेताको परिचयबाहेक उनको अर्को परिचय पनि छ- बाख्रा फार्मका सञ्चालक अर्थात् व्यवसायी।

२०५२ सालदेखि २०५७ सम्म ५ वर्ष लडाइँमा हिँडे।

पछि बिरामी परेर उपचार गर्न भारतको राजस्थान पुगे। उपचारको क्रममा उनले आश्रयस्थल भने उनले रहिउदिम गोट फार्ममा पाए।

निको भएपछि नेपाल फर्केनन् बरू सोही फार्ममा काम गर्न थाले। करिब १७ महिना जति त्यही बाख्रा फार्ममा बसे।

प्रकाशित मिति: : 2020-08-07 17:47:32

प्रतिकृया दिनुहोस्