जर्मनीमा फेरि बढे संक्रमित

एजेन्सी

फ्याङ्कफर्ड

जर्मनीमा बुधबार मात्र संक्रमणको संख्या ह्वात्त बढेको छ। 

२४ घण्टा भित्रै जर्मनीमा १७ सय ७ संक्रमित फेला परेका छन्। 

यो संख्या पछिल्लो तीन महिनायता कै सबैभन्दा ठूलो हो। यसअघि २६ अप्रिलमा १७ सय ३७ संक्रमित फेला परेका थिए। 

जर्मनीमा अप्रिल महिनामा संक्रमणको संख्या बढेको थियो। अहिलेसम्म यहाँ कोरोनाको २२ लाखभन्दा बढी संक्रमित देखिएका छन्।

 जसमा ९ हजारको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-21 11:46:47

प्रतिकृया दिनुहोस्