तस्वीरमा च्याम्पियन्स

जर्मन च्याम्पियन वायर्न म्युनिखले  छैटौं पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै वायर्न उपाधि जित्न सफल भएको हो।

वायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो। 

उपाधि जितेपछिकाे हेर्नुस् केही दृश्यहरु

तस्वीरहरु : स्टाण्डर्ड डट काे डट यूके र फैसल एचक्यु

प्रकाशित मिति: : 2020-08-24 06:08:51

प्रतिकृया दिनुहोस्