गोल्यान घराना अब नाति पुस्ताको काँधमा

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

 

केही साताअघि जापानी प्रधानमन्त्री सिञ्जो आबेले स्वास्थ्यका कारण पदबाट राजीनामा दिए । त्यो समाचारले नेपालको सामाजिक सञ्जालमा राम्रै स्थान पायो । नेतृत्व हस्तान्तरणको यो काइदा नेपाली राजनीतिमा कहिले ? सामाजिक सञ्जालमा यस्तै प्रश्न उठेका थिए ।

नेतृत्व हस्तान्तरणको आवश्यकता राजनीतिमा मात्र होइन, नेपाली उद्योग–व्यवसायमा पनि उत्तिकै छ । पुरानो शैली परिवर्तन गरेर अत्याधुनिक प्रविधिबाट हिजो घण्टौं लाग्ने काम क्षणभरमै गर्नुपर्ने बेला आएको छ । यसकारण पनि नेपाली उद्योगमा पुस्ता परिवर्तनको चर्चा बेलाबखतमा हुने गर्छ ।

प्रकाशित मिति: : 2020-09-15 10:01:04

प्रतिकृया दिनुहोस्