‘हन्ड्रेट रुपिज’ ले ‘इन्दुस भ्याली’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पायाे जूरी अवार्ड

नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले ‘इन्दुस भ्याली’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गरेको छ ।

२० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो ।

चलचित्रमा टीआर गौँडेलको लेखन तथा निर्देशन रहेछ। दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको छ।

चलचित्रले बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ ।

प्रकाशित मिति: : 2020-10-13 12:29:00

प्रतिकृया दिनुहोस्