पाकिस्तानको एक मदरसामा बम विष्फोट, सातजनाको मृत्यु, ७० भन्दा धेरै घाइते

एजेन्सी

मुम्बई

पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ।

उत्तरी शहर पेशावरमा भएको हो।  

विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले जनाएका छन्।

यस्तै ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्।

प्रहरीले विष्फोटमा परी बालबालिकाहरुको पनि मृत्यु भएको जनाएको छ।

विष्फोटमा अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

 

प्रकाशित मिति: : 2020-10-27 11:47:00

प्रतिकृया दिनुहोस्