खोटाङमा जिप दुर्घटना: तीनको मृत्यु, चारजना घाइते

खोटाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। 

सोमबार साँझ भएको दुर्घटनामा चारजना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका ६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका ८ की २० वर्षीया बृहस्पति राई रहेका छन्।

प्रहरीका अनुसार १ ज ३४७० नम्बरको जिप उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै थियाे

प्रकाशित मिति: : 2020-10-27 13:01:00

प्रतिकृया दिनुहोस्