नरवणेकाे विराेधमा यसरी उडाइयाे कालाे बेलुन (भिडियाे)

नेपाल आइपुगेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोधमा कालो बेलुन उडाइएको छ। 

काठमाडौंको बिभिन्न स्थानमा ‘ब्याकअप इन्डिया’ लेखिएको पोस्टर बाँधिएको कालो बेलुन उडाइएको हो। 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नरवणे काठमाडौं आइपुगेका हुन्।

नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि उनी नेपाल आइपुगेका हुन्। 

प्रकाशित मिति: : 2020-11-04 13:05:00

प्रतिकृया दिनुहोस्