एसएसपी बसन्तबहादुर कुवँर प्रहरी प्रवक्ता चयन

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुवँर प्रहरी प्रवक्ता चयन भएका छन्।

यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा भएका छन्।

उनी सरुवा भएसँगै प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी कुँवरलाई प्रवक्ता तोकेको हो।

 

प्रकाशित मिति: : 2020-11-26 14:45:00

प्रतिकृया दिनुहोस्