अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, संसदको विशेष अधिवेशनको माग पनि फिर्ता

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

अन्ततः प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन्। 

ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले जनाएको छ।

यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन्।

प्रकाशित मिति: : 2020-12-16 16:24:00

प्रतिकृया दिनुहोस्