माधव नेपाल पहिलो बरियताको नेकपा अध्यक्ष, हेर्नुहोस् दस्ताबेज

शिलापत्र

काठमाडाैं

प्रधानमन्त्री केपी ओलीले चार दशकयता सहकार्य गरेका नेता माधवकुमार नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’ भएको कटाक्ष गरे ।

‘द्वितीय अध्यक्ष’ नपाएर पार्टी फुटाएको अभियोग पनि लगाए । तर दुई चिरा भएको नेकपामध्ये प्रचण्ड-माधव समूहमा उनै माधव नेपाल पहिलो बरियतामा रहेको खुलासा भएको छ ।

शिलापत्रले ओलीको आरोपबारे नेकपाका स्रोतहरूसँग जान्न चाहेको थियो । यसैक्रममा हामीले प्रचण्ड-माधव समूहको बैठकको माइन्युट फेला पारेका छौँ ।

प्रकाशित मिति: : 2021-01-08 08:39:00

प्रतिकृया दिनुहोस्