नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक आज पनि बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)को स्थायी कमिटी बैठक आज बस्दैछ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ। 

बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज पुन: बैठक बोलाइएको हाे।

समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए। 

प्रकाशित मिति: : 2021-01-15 10:54:00

प्रतिकृया दिनुहोस्