पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
सनीराज शाक्य
ललितपुर महानगरपालिकाले ३२ औं अपाङगता दिवसको अवसरमा रयाम्पको सुरुवात गरेको छ।
‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित महानगरले र्याम्पको सुरुवात गरेको हो।
उक्त कार्यक्रमले अपाङगता भएका व्यक्तिहरूलाई विश्व सम्पदा सूचीमा रहेका पाटन दरबारभित्र अवस्थित हिरण्य वर्ण महाविहार, मूल चोक लगायत विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाको अवलोकन गर्नका लागि सहज हुने महानगरको भनाइ छ। यसले ह्वीलचियर प्रयोगकर्ताको लागि सहज हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया