तस्वीरमा वाइडेनकाे शपथ ग्रहण

अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो वाइडेनले पद तथा गाेपनियताकाे शपथ लिएका छन्।

राजधानी वासिङ्टन डिसीमा भएको विशेष समारोहमा वाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन्।

उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन्। 

कडा सुरक्षा व्यवस्थाका बिच शपथ ग्रहण समारोह भएको हो। समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन्।

(Photo by Alex Wong/Getty Images)

प्रकाशित मिति: : 2021-01-20 22:50:00

प्रतिकृया दिनुहोस्