पुतलीसडकमा आगलागी 

File Photo
File Photo

काठमाडौंको पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ।
चोकमै रहेको ट्रान्समिटर र पसल अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको हो। आइतबार विहानै बिजुलीको पोलमा एकाएका आगो दन्किएपछि प्रहरी सोही स्थानमा पुगेको छ।   थप विवरण आउन बाँकी छ।
 

प्रकाशित मिति: : 2021-02-07 08:18:00

प्रतिकृया दिनुहोस्