ओली समूह युवा संघको अध्यक्षमा बस्नेत चयन 

तेजन खड्का

उर्लाबारी

राष्ट्रिय युवा संघ नेपाल (ओली समूह) को माेरङको अध्यक्षमा योगेश बस्नेत चयन भएका छन्।

बुधबार भएको भेलाले उपाध्यक्षमा नविन थापा, निरज श्रेष्ठ, सुमन काफ्ले, सचिबमा अनिल धिमाल, सहसचिबमा निशान थापा, हेमन्त थापा, मेलिना भण्डारी, सुमित थापा र कोषाध्यक्षमा डिम्पल कार्की रहेका ओली समूहका युवा नेता भीष्म बुढाथोकीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-02-17 17:24:00

प्रतिकृया दिनुहोस्