प्रतिनिधिसभा विघटन मुद्दामा बहस सकियो

theprint.in
theprint.in

सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बहस सकिएको छ।

शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि प्रतिनिधिसभा विघटन मुद्दामा बहस सकिएको हो।

यसैगरी फागुन १० गतेसम्म इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आग्रह गरेका छन्।

उनले भने, ‘११ गतेदेखि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११/१२ गतेसम्म जति पनि जान सक्छ।’

प्रकाशित मिति: : 2021-02-19 15:25:00

प्रतिकृया दिनुहोस्