अफगानिस्तानमा कारबाहीका क्रममा १० तालिबानको मृत्यु

Photo : National times
Photo : National times

अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी १० जना तालिबान लडाकुको मृत्यु भएको छ।

अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको बताइएको छ। 

दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-03-08 13:45:00

प्रतिकृया दिनुहोस्