पाकिस्तानमा भईरहेको सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु जुनबाट सुरु हुने भएका छन्।
कोरोना भाईरसको संक्रमण फेरी बढ्न थालेपछि खेलहरु पछि सारिएका हुन्।
पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगितामा सहभागि टिमहरुसँग छलफल गर्दै प्रतियोगिताका बाँकी खेलहरु जुनबाट सुरु गर्ने निर्णय छ।