श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा तीन खेल वेस्ट इन्डिजले जितेको छ।
श्रीलंकामाथि ५ विकेटको जित निकाल्दै घरेलु टोली वेस्ट इन्डिज तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो।
यसअघि पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो।