टोटेनहममाथी आर्सनलको साँघुरो जित

Photo : Getty
Photo : Getty

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहममाथी आर्सनलले साँघुरो जित निकालेको छ। 

आइतबार राति भएको खेलमा आर्सनलले २-१ गोल अन्तरले पराजित गरेको हो।

उक्त जितसँगै आर्सनलले ४१ अंक जोड्दै लिगको दशौँ स्थानमा उक्लिएको छ। 

प्रकाशित मिति: : 2021-03-15 06:27:00

प्रतिकृया दिनुहोस्