एट्लेटिलाई पराजित गर्दै ७ वर्षपछि क्वाटरफाइनलमा पुग्यो चेल्सी

Photo : SBSsports
Photo : SBSsports

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई २-० को अन्तरले सहजै पराजित गरेको हो। 

उक्त जितसँगै चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 

प्रकाशित मिति: : 2021-03-18 06:47:00

प्रतिकृया दिनुहोस्