टी-ट्वान्टी क्रिकेटमा भारतद्धारा इंग्ल्यान्ड पराजित 

Photo : Indianexpress
Photo : Indianexpress

चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई घरेलु टिम भारतले पराजित गरेको छ।

बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनले पराजित गरेको हो।  उक्त जितसँगै भारत ५ खेलको सिरिज २-२ मा पुगेको छ । 

प्रकाशित मिति: : 2021-03-19 06:32:00

प्रतिकृया दिनुहोस्