एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले बंगलादेशलाई पराजित गरेको छ।
न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो। बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो।
उक्त जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १ ० को अग्रता बनाउन सफल भएको छ।