धम्बोझी क्लबमाथि सैनिक युथ क्लबको साँघुरो जित

एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सैनिक युथ क्लब झापाले धम्बोझी क्लबलाई पराजित गरेकोे छ। 

सोमबार भएको खेलमा युथ क्लब झापाले धम्बोझीलाई ३-२ को अन्तरले पराजित गरेको हो। 

सैनिकलाई जित दिलाउन सुनिल खड्का, सुशिल लामा र जीवन गुरुङले एक एक गोल गरेका थिए। 

प्रकाशित मिति: : 2021-03-23 06:29:00

प्रतिकृया दिनुहोस्