फुलबल स्ट्राइकर रोमेलु लुकाकु बेल्जियमको टिममा सामेल भएका छन्। उनी विश्वकप छनोटका लागि बेल्जियमको टिममा सामेल भएका हन्।
इटालियन क्लब इन्टर मिलानका ४ खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्ट्राइकर लुकाकु टिममा सामेल भएका थिएनन्।
विश्वकप छनोटमा बेल्जियमले बुधबार वेल्ससँग खेल्दैछ।