एकदिवसीय क्रिकेटः भारतसँग इंग्ल्यान्ड ६६ रनले पराजित

Photo : Indiaexpress
Photo : Indiaexpress

एकदिवसीयमा क्रिकेटमा भारतले इंग्ल्यान्डलाई पराजित गरेको छ। 

मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो।

उक्त जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
 

प्रकाशित मिति: : 2021-03-24 07:38:00

प्रतिकृया दिनुहोस्