अजरबैजानको आत्मघाती गोलमा पोर्चुगलको जित

Photo : SBSsports
Photo : SBSsports

युरोपियन छनौटमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको छ। 

फिफा विश्वकप फुटबल छनौट अन्तर्गतको युरोपियन छनौटमा पोर्चुगलले जित हात पारेको हो। बुधबार राति भएको खेलमा अजरबैजानले आत्मघाती गोल गरेको थियो।  

त्यस्तै अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३(२ गोल अन्तरले पराजित गरेको छ। 

प्रकाशित मिति: : 2021-03-25 08:10:00

प्रतिकृया दिनुहोस्