एभर्टनले ५२ हजारभन्दा बढि दर्शकहरु अटाउने नयाँ रंगशाला बनाउदै

Photo : Archdaily.com
Photo : Archdaily.com

एभर्टनले नयाँ रंगशाला निर्माण गर्ने भएको छ।

नयाँ रंगशाला निर्माणका लागि एभर्टनलाई सरकारलेसमेत अनुमति दिईसकेको छ। 

एभर्टनले नर्थ लन्डनस्थित ब्राम्ले मोरमा नयाँ रंगशाला बनाउँदैछ। एभर्टनले बनाउन लागेको नयाँ रंगशालामा ५२ हजारभन्दा बढि दर्शकहरु अटाउनेछन्। 
 

प्रकाशित मिति: : 2021-03-27 09:00:00

प्रतिकृया दिनुहोस्