फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा बेल्जियम र बेल्जियम चेक रिपब्लिक बराबरीमा रोकिएका छन्।
शनिबार राति भएको खेलमा १-१ गोलको बराबरीमा रोकिएका हुन्।
त्यस्तै अर्को खेलमा बेलारुसले इस्टोनियालाई ४-२ ले पराजित गरेको छ।