भारत र इंग्ल्याण्डबीच भएको एकदिवसीय शृंखलामा ७० छक्काको नयाँ कीर्तिमान बनेको छ।
तीन खेलको शृंखलामा यति धेरै छक्का लागेको यो पहिलो अवसर हो।
यसअघि न्युजिल्याण्ड र श्रीलंकाबीच २०१९ को शृंखलामा ३ खेलमा ५७ छक्का लागेको थियो।