आहा रारा गोल्डकप फुटबलको १९ औ संस्करण आजबाट सुरु हुँदैछ।
पोखरा रंगशालामा हुन लागेको प्रतियोगिताको पहिलो खेल दिउँसो २ बजे सुरु हुँदैछ। पहिलो खेलमा आयोजक र एपीएफ भिड्दैछन्।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहनेछ।