इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ।
आईतबार राती भएको खेलमा युनाइटेडले २–१ को अन्तरले पराजिन गरेका हो।
युनाइटेडलाई जित दिलाउन मिडफिल्डरद्धय मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले एक-एक गो्ल गरेका थिए।
उक्त जितसँगै युनाइटेडले ३० खेलमा ६० अंक जोड्न सफल भएको छ,।